२०७४ चैत्र २ गते ३:०० बजे बस्ने बैठकको कार्यसुची


 

संघीय संसद

राष्ट्रिय सभा

पहिलो अधिवेशन

बैठक संख्या – ४

दैनिक कार्यसूची

२०७४ चैत्र ०२ गते 

शुक्रबार

दिनको ३ः०० बजे

सम्भावित कार्यसूची

 
सार्वजनिक महत्वको वक्तव्य
१. सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले सार्वजनिक महत्वको विषयमा सभालाई जानकारी गराउनुहुने । 
बधाई तथा शुभकामना
२. राष्ट्रिय सभाका नवनिर्वाचित सम्माननीय अध्यक्षलाई दलीय आधारमा मा० सदस्यहरुले बधाई तथा शुभकामना ज्ञापन गर्नुहुने ।
 
मनोहरप्रसाद भट्टराई
संघीय संसदको महासचिव
D.P. 074-12-02 1st.pdf