विधयेकको वर्तमान अवस्था


अधिवेशन दर्ता नं. दर्ता मिति शीर्षक मन्त्रालय अवस्था
13 1 2079/08/20 नेपाल विश्वविद्यालय विधेयक,२०७९ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समितिमा दफावार
छलफल
पढ्नुहोस्
13 1 2079/12/05 राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ गैरसरकारी विधेयक सामान्य छलफल पढ्नुहोस्
12 4 2079/03/22 संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७९ (मिति २०७९/११/०५ मा फिर्ता) प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मा. सदस्यहरुलाई वितरण पढ्नुहोस्
11 3 2078/07/16 कोभिड-१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सामान्य छलफल पढ्नुहोस्
11 2 2078/07/16 औषधि (तेस्रो संशोधन) विधेयक, २०७८ (मिति २०७८/१२/३० मा फिर्ता भएको) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मा. सदस्यहरुलाई वितरण पढ्नुहोस्
11 1 2078/07/16 स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७८ (मिति २०७८/१२/३० मा फिर्ता भएको) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मा. सदस्यहरुलाई वितरण पढ्नुहोस्
10 2 2078/05/31 फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक,२०७८ (मिति २०७८/०६/२२ मा फिर्ता भएको) कानून, न्याय तथा संसदिय मामिला मन्त्रालय मा. सदस्यहरुलाई वितरण पढ्नुहोस्
10 1 2078/05/31 यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक,२०७८ (मिति २०७८/०६/२२ मा फिर्ता भएको) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय मा. सदस्यहरुलाई वितरण पढ्नुहोस्
07 3 2077/03/28 खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ कृषि तथा पशुपन्छी विकास मन्त्रालय राष्ट्रिय सभाबाट पारित पढ्नुहोस्
07 2 2077/03/24 सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय राष्ट्रिय सभाबाट पारित पढ्नुहोस्
07 1 2077/03/24 सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय राष्ट्रिय सभाबाट पारित पढ्नुहोस्
06 5 2077/03/18 विद्युत विधेयक, २०७७ (मिति २०७९/०५/३१ मा फिर्ता) ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय समितिको
प्रतिवेदन
पेश भएको
पढ्नुहोस्
06 4 2077/03/10 अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक,२०७७ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय राष्ट्रिय सभाबाट पारित पढ्नुहोस्
06 3 2077/02/19 प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ (मिति २०८०/०१/१५ मा फिर्ता) संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समितिको
प्रतिवेदन
पेश भएको
पढ्नुहोस्
06 1 2077/02/22 सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक,२०७७ (मिति २०७९/१२/२७ मा फिर्ता भएको) गैरसरकारी पढ्नुहोस्
05 10 2076/11/28 अनुगमन तथा मूल्याङ्कन विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय सभाबाट पारित पढ्नुहोस्
05 9 2076/11/11 नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ (मिति २०७९।०६।०१ मा प्रतिनिधि सभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको) संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय राष्ट्रिय सभाबाट पारित पढ्नुहोस्
05 8 2076/11/11 नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक,२०७६ (मिति २०७९।०६।०१ मा प्रतिनिधि सभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको) संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय राष्ट्रिय सभाबाट पारित पढ्नुहोस्
05 7 2076/11/08 अध्यागमन विधेयक,२०७६ गृह मन्त्रालय समितिको
प्रतिवेदन
पेश भएको
पढ्नुहोस्
05 6 2076/10/06 भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक,२०७६ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समितिको
प्रतिवेदन
पेश भएको
पढ्नुहोस्
Showing 1 result of total 2 results