पूर्व पदाधिकारीहरू


 

राष्ट्रिय सभा अध्यक्ष
गणेश प्रसाद तिमिल्सिना
कार्यकालः २०७४/११/२१ देखि २०८०/११/२०


 
डा. मोहम्मद मोहसिन
कार्यकालः २०५६/०४/२७ देखि २०६०/०३/१२


 
वेनीबहादुर कार्की
पहिलो कार्यकालः २०४८/०३/१६ देखि २०५०/०३/१३
दोस्रो कार्यकालः २०५०/०३/१६ देखि २०५६/०३/२९

डम्बर बहादुर सिंह
कार्यकालः २०१६/०४/०५ देखि २०१७/०९/०१

 
राष्ट्रिय सभा उपाध्यक्ष
उर्मिला अर्याल
कार्यकालः २०79/१0/2४ देखि २०80/१2/15


 
शशिकला दहाल
कार्यकालः २०७४/१२/०४ देखि २०७८/११/२०


 
रामप्रीत पासवान
कार्यकालः २०५८/०४/२६ देखि २०६३/०१/११


 
चिरञ्जीवीप्रसाद रिजाल
कार्यकालः २०५४/०४/१२ देखि २०५८/०३/...


 
दिलिपकुमार (डि.के.) शाही
कार्यकालः २०४८/१२/०७ देखि २०५४/०३/१२


 
ऐश्वर्यलाल प्रधानाङ्ग
कार्यकालः २०४८/०३/२० देखि २०४८/०९/१५

श्रीमती कमल राणा
कार्यकालः २०१६/०४/०६ देखि २०१७/०९/०१

संसदका महासचिवहरू
डा. भरतराज गौतम
कार्यकालः २०७७/०१/२२ देखि २०८०/०८/२३


 
मनोहरप्रसाद भट्टराई
कार्यवाहकः २०६४/०८/०२ देखि २०६६/१२/०३
पहिलो कार्यकालः २०६६/१२/०४ देखि २०७१/१२/०२
दोस्रो कार्यकालः २०७१/१२/०३ देखि २०७६/१२/०२


 
सूर्यकिरण गुरुङ
पहिलो कार्यकालः २०५८/१०/२५ देखि २०६०/०३/११
दोस्रो कार्यकालः २०६०/०३/१२ देखि २०६४/०७/१९


 
ईश्वरीप्रसाद उपाध्याय
कार्यकालः २०५३/१०/२५ देखि २०५८/१०/२४


 
जीवनलाल सत्याल
कार्यकालः २०४८/०४/२२ देखि २०५३/१०/२५
 

राष्ट्रिय सभाका सचिवहरू
राजेन्द्र फुयाल
कार्यकालः २०७5/०१/१6 देखि २०80/०१/१५


 
राधेश्याम भट्टराई
पहिलो कार्यकालः २०५७/०३/२० देखि २०५७/०५/२९
दोस्रो कार्यकालः २०५७/०५/३० देखि २०६२/०५/०३


 
रामबहादुर के.सी.
कार्यकालः २०४९/०३/२५ देखि २०५७/०३/२४