अध्यादेशको अवस्था


अधिवेशन दर्ता नं. दर्ता मिति शीर्षक मन्त्रालय अवस्था
21 8 2083-01-26 संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश,२०८३ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ग) बमोजिम निष्क्रिय। पढ्नुहोस्
21 7 2083-01-26 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ग) बमोजिम निष्क्रिय। पढ्नुहोस्
21 6 2083-01-26 सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्वीकार पढ्नुहोस्
21 5 2083-01-25 विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ग) बमोजिम निष्क्रिय। पढ्नुहोस्
21 4 2083-01-25 स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वीकार पढ्नुहोस्
21 3 2083-01-25 सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ अर्थ मन्त्रालय स्वीकार पढ्नुहोस्
21 2 2083-01-25 सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय स्वीकार पढ्नुहोस्
21 1 2083-01-25 केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ग) बमोजिम निष्क्रिय। पढ्नुहोस्
19 3 2082-09-04 प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ गृह मन्त्रालय स्वीकार पढ्नुहोस्
19 2 2082-08-15 नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ गृह मन्त्रालय स्वीकार पढ्नुहोस्
19 1 2082-06-24 मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२ गृह मन्त्रालय स्वीकार पढ्नुहोस्
17 6 2081-10-13 आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१ अर्थ मन्त्रालय प्रतिस्थापन विधेयक प्रमाणीकृत पढ्नुहोस्
17 5 2081-10-13 निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश,२०८१ अर्थ मन्त्रालय प्रतिस्थापन विधेयक प्रमाणीकृत पढ्नुहोस्
17 4 2081-10-13 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश,२०८१ अर्थ मन्त्रालय प्रतिस्थापन विधेयक प्रमाणीकृत पढ्नुहोस्
17 3 2081-10-13 सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रतिस्थापन विधेयक प्रमाणीकृत पढ्नुहोस्
17 2 2081-10-08 भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय संविधानको धारा ११४ को उपधारा (२) खण्ड (ग) बमोजिम निष्क्रिय पढ्नुहोस्
17 1 2081-09-28 सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रतिस्थापन विधेयक प्रमाणीकृत पढ्नुहोस्
16 1 2081-01-28 लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्वीकार पढ्नुहोस्
15 1 2080-10-19 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० अर्थ मन्त्रालय स्वीकार पढ्नुहोस्
14 1 2080-01-24 मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश कानून न्याय तथा संसदीय मामिला मन्त्रालय स्वीकार पढ्नुहोस्
Showing 1 result of total 3 results