२०७९।३।२४ गतेको बैठक


दिगो विकास तथा सुशासन समितिको बैठक

मिति : २०७९/३/२४
समय : विहान ११:०० बजे ।
स्थान : दिगो विकास तथा सुशासन समितिको सभाहल

कार्यसूची
१. समितिको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन राष्‍ट्रिय सभामा पेश गर्ने सम्बन्धमा छलफल
२. विविध
2079.03.24.pdf