दैनिक कार्यसूची : २०७८ पुस ५ गते सोमवार


 

संघीय संसद

राष्ट्रिय सभा

एघारौँ अधिवेशन

बैठक - २

२०७८ पुस ५ गते सोमवार
अपराह्ण १:०० बजे

दैनिक कार्यसूची

 

 

    प्रतिवेदन पेश
 
   
१. सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का वार्षिक प्रतिवेदनहरू सभा समक्ष पेस गर्नुहुने। 
 
 
         

 

 

(डा. भरतराज गौतम)  
संघीय संसदको महासचिव

  * क्रम सङ्ख्या १ मा समावेश भएको विषय कार्यसूचीबाट हटाइएको।