दैनिक कार्यसूची : २०७८ असोज ५,मङ्गलवार
|
संघीय संसद राष्ट्रिय सभा दशौँ अधिवेशन बैठक - ६ २०७८ असोज ५ गते मङ्गलवार दैनिक कार्यसूची |
|
|
|||||
|
|
व्यवस्थापन कार्य |
|
|
||||
१. | राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “विनियोजन विधेयक, २०७८” लाई सभा समक्ष टेबुल गर्नुहुने। | |||||||
२. |
विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले “अध्यागमन विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने। |
|
||||||
३. |
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले,- |
|
||||||
(क) | “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
(ख) | “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
(ग) | “अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
(घ) | “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
|
|
(डा. भरतराज गौतम) |
||||||
* कार्यसूचीको क्रमसङ्ख्या २ र ३ मा रहेका विषयहरू कार्यसूचीबाट हटाई बाँकी विषयमा मात्र सदनमा कारबाही भएको। |