दैनिक कार्यसूची : २०७८ भदौ ३०, बुधवार


 

संघीय संसद

राष्ट्रिय सभा

दशौँ अधिवेशन

बैठक - ५

२०७८ भदौ ३० गते बुधवार
बिहान ११:०० बजे

दैनिक कार्यसूची

 

 

 

 

व्यवस्थापन कार्य

 

 

१.

विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले अध्यागमन विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने।

 

         

२.

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले,-

 

  (क) “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
 
 
  (ख) “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
 
 
  (ग) “अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
 
 
  (घ) “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
 
 
         
    शोक प्रस्ताव
 
   

३.

सम्माननीय अध्यक्षले संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने।

 

     

 

 

(डा. भरतराज गौतम)  
संघीय संसदको महासचिव

  * कार्यसूचीको क्रमसङ्ख्या १ र २ मा रहेका विषयहरू कार्यसूचीबाट हटाई बाँकी विषयमा मात्र सदनमा कारबाही भएको।