दैनिक कार्यसूची : २०७८ असार २०, आइतवार


 

संघीय संसद

राष्ट्रिय सभा

आठौँ अधिवेशन

बैठक - 2

२०७८ असार 20 गते आइतवार
दिनको १:०० बजे

दैनिक कार्यसूची

 
   

राष्ट्रिय सभा सदस्यको स्थान रिक्त भएको जानकारी

 
     
सम्माननीय अध्यक्षले राष्ट्रिय सभा सदस्यको स्थान रिक्त भएको जानकारी गराउनुहुने।
     
  प्रतिवेदन पेश  
   
२. सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले "राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/०७७" सभा समक्ष पेश गर्नुहुने।
३. प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्‍वासन समितिका माननीय सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७/०७८ सभा समक्ष पेश गर्नुहुने।
   
   

 

(डा. भरतराज गौतम)
संघीय संसदको महासचिव

 

२ दैनिक कार्यसूची २०७८-३-२०.pdf