बैठक सम्बन्धी जानकारी ।


राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक

मितिः २०७७ पुस २८ गते,

समयः दिउँसाे १:0० बजे,

स्थान: समितिको बैठक कक्ष, सिंहदरबार ।

विषयः 

  • राष्ट्रिय गौरवका आयोजनाहरुको अध्ययन गर्न विभिन्न उपसमितिहरु गठन सम्बन्धमा ।
  • बार्षिक प्रतिबेदन, २०७६/०७७ माथि छलफल ।
  • विविध।