दैनिक कार्यसूची : २०७७ पुस २३ गते
|
|
संघीय संसद राष्ट्रिय सभा सातौँ अधिवेशन बैठक - २ २०७७ पुस २३ गते बिहीवार दिनको १:०० बजे दैनिक कार्यसूची |
|||
|
प्रतिवेदन पेश |
||||
|
१. |
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले "मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७" सभा समक्ष पेश गर्नुहुने। | |||
| समिति सदस्य मनोनयन | ||||
| २. | सम्माननीय अध्यक्षले राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिमा माननीय सदस्यको नाम मनोनयनको लागि प्रस्ताव गर्नुहुने। |
|||
|
|
(डा. भरतराज गौतम) संघीय संसदको महासचिव |
|||
