दैनिक कार्यसूची : २०७७ असार ४ गते (दोस्रो बैठक)
|
|
संघीय संसद राष्ट्रिय सभा छैटौँ अधिवेशन बैठक - २७ २०७७ असार ४ गते बिहीवार (दोस्रो बैठक) दिनको १:४० बजे दैनिक कार्यसूची |
||
|
|
विनियोजन विधेयकमाथिको छलफलको जवाफ र पारित |
||
| १ |
विनियोजन विधेयक, २०७७ अन्तर्गत राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय सम्बन्धी विनियोजन शीर्षकहरू माथि माननीय सदस्यहरूले उठाउनुभएका विषयका सम्बन्धमा सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने । |
||
|
२ |
सम्माननीय अध्यक्षले विनियोजन विधेयक, २०७७ को निम्नलिखित शीर्षकहरुमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेः– |
||
|
१. |
माननीय प्रकाश पन्थद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,
|
||
|
२. |
माननीय तारादेवी भट्टद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,
|
||
|
३. |
माननीय जितेन्द्र नारायण देवद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
४. |
माननीय जितेन्द्र नारायण देवद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत सहरी विकास मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
५. |
माननीय प्रकाश पन्थद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत खानेपानी मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
६. |
माननीय अनिता देवकोटाद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
७. |
माननीय प्रकाश पन्थद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
८. |
माननीय जितेन्द्र नारायण देवद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत अर्थ मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
९. |
माननीय प्रकाश पन्थद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
१०. |
माननीय अनिता देवकोटाद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
११. |
माननीय रमेश जंग रायमाझीद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत वन तथा वातावरण मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
१२. |
माननीय जितेन्द्र नारायण देवद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
१३. |
माननीय अनिता देवकोटाद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
१४. |
माननीय तारादेवी भट्टद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
१५. |
माननीय अनिता देवकोटाद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
१६. |
माननीय अनिता देवकोटाद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
१७. |
माननीय प्रकाश पन्थद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
१८. |
माननीय रमेश जंग रायमाझीद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
१९. |
माननीय जितेन्द्र नारायण देवद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत परराष्ट्र मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
२०. |
माननीय रमेश जंग रायमाझीद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत गृह मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
२१. |
माननीय रमेश जंग रायमाझीद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत रक्षा मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, |
||
|
२२. |
माननीय रमेश जंग रायमाझीद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव । |
||
| ३ |
माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त "विनियोजन विधेयक, २०७७ लाई पारित गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
|
(डा. भरतराज गौतम) संघीय संसदको महासचिव |
|||
