राष्ट्रिय सभा
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
मिति २०७९/१०/१२गते बस्ने समिति बैठकको सूचना
मिति : २०७९, माघ १२
समय : बिहान ११ : ३० बजे
स्थान : राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभाकक्ष ।
आमन्त्रण : श्री गोपिनाथ मैनाली, पूर्व सचिव ।
कार्यसूची : १. पिछडिएको क्षेत्र, समुदाय सम्बन्धी नीतिगत, कानूनी, संरचनागत ब्यवस्था हालको अवस्था, प्रमुख सवाल र भावी कार्यदिशा लगायतका बिषय,
२. विविध।