राष्ट्रिय सभाको बैठक
संघीय संसद राष्ट्रिय सभा एघारौँ अधिवेशन बैठक - २ २०७८ पुस ५ गते सोमवार दैनिक कार्यसूची |
|
|
||||||
प्रतिवेदन पेश |
||||||||
१. | सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का वार्षिक प्रतिवेदनहरू सभा समक्ष पेस गर्नुहुने। |
|||||||
|
|
(डा. भरतराज गौतम) |
||||||