राष्ट्रिय सभा

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति


२०७८ असोज १२ गते बस्ने समितिको ११९ औँ बैठकको सूचना


मिति : २०७८, आश्विन १२

समय : दिनको १२ : ३० बजे

स्थान : कानून, न्याय तथा मानव अधिकार समिति हल (काठघर नं. २)

आमन्त्रण : नेपाल कानून समाजका पदाधिकारीहरू


कार्यसूची : १.  मूल्य अभिवृद्धि कर ऐन, २०५२ अन्तर्गत बनेका प्रत्यायोजित विधायन सम्बन्धी अध्ययनको प्रस्तुतीकरण र छलफल,
२.  विविध।