राष्ट्रिय सभाको बैठक



 

संघीय संसद

राष्ट्रिय सभा

दशौँ अधिवेशन

बैठक - २

२०७८ भदौ २५ गते शुक्रवार
दिनको १:०० बजे

दैनिक कार्यसूची

 

 

 

 

व्यवस्थापन कार्य

 

 

१.

विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले निम्नलिखित प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने:-

 

  (क) लोक सेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन।  
  (ख) अध्यागमन विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन।  
         

 

 

अध्यादेश

 

 

२.

माननीय गृह मन्त्री बालकृष्ण खाणले “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८” सभा समक्ष पेश गर्नुहुने।

 

     
    शोक प्रस्ताव    
     

३.

सम्माननीय अध्यक्षले संविधान सभा सदस्यद्वय जुठबहादुर खड्‍गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने।

 

 

 

 

 

 

 

 

(डा. भरतराज गौतम)  
संघीय संसदको महासचिव

* कार्यसूचीको क्रमसङ्ख्या १ मा उल्लिखित विषय कार्यसूचीबाट हटाई बाँकी विषयहरूमा मात्र सदनमा कारबाही भएको।