राष्ट्रिय सभाको बैठक २०७८ असार २८ गते



 

संघीय संसद

राष्ट्रिय सभा

आठौँ अधिवेशन

बैठक - ६

२०७८ असार २८ गते सोमवार
दिनको १:०० बजे

दैनिक कार्यसूची

 
     
  प्रतिवेदन पेश  
     
१. सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७७” सभा समक्ष पेश गर्नुहुने।  
     
  व्यवस्थापन कार्य  
     
२. विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले “योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन” सभा समक्ष पेश गर्नुहुने।  
   
       
   

 

(डा. भरतराज गौतम)
संघीय संसदको महासचिव