राष्ट्रिय सभा (बाह्रौँ अ.) बैठक सं - ५१, २०७९ साल, भदौ १६ गते, बिहीबार, अपराह्ण ४:४९ बजे (दोस्रो) / सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त "नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९" माथिको छलफलमा सहभागी माननीय सदस्यहरु