राष्ट्रिय सभा बैठक, २०७६ चैत ४ गते, मंगलबार दिनकाे १:०० बजे / शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पूनः पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत



पूर्ण विवरण

शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पूनः पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत