Language : नेपाली ENGLISH
(प्रतिनिधि सभा)
  • डाउनलोड एप
  • गृह पृष्ठ
  • राष्ट्रिय सभा
    • प्रमुख कार्यहरु
    • सभाका पदाधिकारी
    • संसदीय दलहरु
    • पूर्व पदाधिकारी
  • सदस्यहरु
    • सदस्यहरुको सूची
    • परिचयात्मक भिडियोहरु
  • समिति
    • विकास, आर्थिक मामिला तथा सुशासन समिति
    • विधायन व्यवस्थापन समिति
    • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
    • संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
    • संसदीय सुनुवाई समिति (संयुक्त)
    • राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)
    • संसदीय विशेष समितिहरु
  • सङ्घीय संसद् सचिवालय
  • बिधेयक
    • दर्ता विधेयक
    • विधेयकमा प्राप्त संशोधन प्रस्ताव
    • प्रमाणीकरण भएका विधेयक
    • विधेयकहरुको वर्तमान अवस्था
    • विधेयकमा संशोधनको सूचना
    • अध्यादेशको अवस्था
    • सन्धि सम्झौताको अवस्था
    • विधेयक सूचना फारामहरू
  • सूचना
    • संसदीय सूचनाहरु
    • सचिवालय सूचनाहरु
  • ऐन, नियम
  • प्रकाशन
  • फाराम

सङ्घीय संसद् सचिवालय


नेपालको संविधानको धारा १०७ बमोजिम सङ्घीय संसद्को काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न सङ्घीय संसद् सचिवालय रहेको छ। यस सचिवालयको मुख्य जिम्मेवारी र कार्य संघीय संसद् र यसका दुवै सदनका कार्यहरुमा प्रशासकीय सहयोग गर्नु हो। २०७२ असोज ३ गते नेपालको संविधान जारी हुनु अघि संविधानसभाको सचिवालयको रुपमा संविधानसभा/व्यवस्थापिका-संसद् सचिवालयको रुपमा स्थापित सचिवालय नै हाल सङ्घीय संसद् सचिवालयको रुपमा रहेको छ।
सङ्घीय संसद् सचिवालय एक प्रशासनिक निकाय हो र सचिवालयलाई सञ्चालन गर्ने प्रयोजनको लागि देहाय बमोजिमको सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति रहने व्यवस्था सङ्घीय संसद् सचिवालय सम्वन्धी ऐन, २०६४ मा रहेको छ:
(क) सभामुख     – सभापति
(ख) राष्ट्रिय सभाको अध्यक्ष – सदस्य
(ग) उपसभामुख – सदस्य
(घ) राष्ट्रिय सभाको उपाध्यक्ष - सदस्य
(ङ) महासचिव – सदस्य
(च) प्रतिनिधि सभाको सचिव – सदस्य
(छ) राष्ट्रिय सभाको सचिव – सदस्य
(ज) सचिवालय सचिव (संसदीय अध्ययन तथा अनुसन्धान) – सदस्य
(झ) सचिवालय सचिव (प्रशासन) – सदस्य – सचिव  


सङ्घीय संसद् सचिवालयका मुख्य कार्यहरु
सचिवालयको प्रमुख उद्देश्य भन्नु नै
सङ्घीय संसद्को काम कारवाहीलाई आवश्यक पर्ने प्रशासनिक, व्यवस्थापकीय एवं प्राविधिक सहयोग उपलब्ध गराउनु हो। वुँदागत रुपमा सचिवालयका प्रमुख कार्यहरु देहाय वमोजिमका रहेका छन्ः

  • सङ्घीय संसद्, सङ्घीय संसद्का समिति, पदाधिकारी र सदस्यलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने।
  • सङ्घीय संसद्का कामकारवाही सुचारु रुपले सञ्चालन गर्न प्रशासनिक, आर्थिक र भौतिक व्यवस्थापन सम्वन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी वनाउने।
  • सङ्घीय संसद्का सूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा संघीय संसद परिसरमा सुरक्षा व्यवस्था मिलाउने।
  • सङ्घीय संसद्को संसदीय दलका कार्यालयलाई आवश्यक सेवा सुविधा उपलव्ध गराउने।
  • सङ्घीय संसद्, सङ्घीय संसद्का समितिहरुका वैठकहरुको व्यवस्थापन गर्ने।
  • नियमित विधायन सम्वन्धी कार्यमा सहयोग पुर्‍याउने तथा संसदीय समितिबाट हुने अनुगमन सम्वन्धी कार्यमा समेत सहयोग पुर्‍याउने।


सङ्गगनात्मक संरचना


सङ्घीय संसद् सचिवालयका पूर्व सचिवहरू

सचिवालयका महाशाखाहरु


 कार्यव्यवस्था महाशाखा (राष्ट्रिय सभा )

 प्रशासन महाशाखा

 कार्यव्यवस्था महाशाखा (प्रतिनिधि सभा)

 विधि व्यवस्थापन महाशाखा (प्रतिनिधि सभा)

 प्रविधि व्यवस्थापन महाशाखा

 सांसद् सुविधा व्यवस्थापन महाशाखा

 आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा

 अन्तराष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखा

 कानूनी परामर्श महाशाखा

 संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा

 मानव संसाधन विकास महाशाखा

 विधि व्यवस्थापन महाशाखा (राष्ट्रिय सभा)

संघीय संसद सचिवालय

° संगठन संरचना      ° सचिवालयको टेलिफोन डाइरेक्ट्री
° Email : info@parliament.gov.np
° Google Plus code : M8WF+6X Kathmandu
 

सम्पर्क नम्वरः

  फोनः इमेलः
° सभामुख (प्र.सभा) १-४२००१५९ --
° अध्यक्ष (रा.सभा) १-४२११७५६ chair_secretariat@parliament.gov.np
° उपसभामुख (प्र.सभा) १-४२००२२७ --
° उपाध्यक्ष (रा.सभा) १-४२००१३९ --
° महासचिव १-४२०००२१ --
° सचिव (प्र.सभा) ०१-४२११७३५ --
° सचिव (रा.सभा) ०१-४२००१३३ nasec_secretariat@parliament.gov.np
° सचिवालय सचिव (प्र.) ०१-४२०००७२ --
° सचिवालय सचिव (अ.) ०१-४२११९८६ researchsec_secretariat@parliament.gov.np
° प्रवक्ता ०१-४२००६१२ ekramgiri@parliament.gov.np
° सहायक प्रवक्ता ०१-४२००६०७ anantakoirala@parliament.gov.np
° सूचना अधिकारी ०१-४२००१२४ sabitrasharma@parliament.gov.np
° सूचना प्रविधि शाखा ०१-४२००१०६  itsection@parliament.gov.np
° सूचना तथा अभिलेख
  व्यवस्थापन शाखा
०१-४२००२१०
information_section@parliament.gov.np
° नागरिक सम्बन्ध शाखा ०१-४२११०४९ citizenrelations@parliament.gov.np

उपयोगी लिंक

° इमेल लगइन
° सा.ले.स. (PAC) MIS Login
​° डाउनलोड एप
° Unicode To Preeti
° Preeti To Unicode

°  राष्ट्रिय गान धुन:
  Your browser does not support the audio element.


°  राष्ट्रिय गान:
  Your browser does not support the audio element.

© 2026 सङ्घीय संसद् सचिवालय.सर्वाधिकार सुरक्षित

  • गृह पृष्ठ
  • सम्पर्क गर्नुहोस्
  • प्राय: सोधिने प्रश्नहरू
  • आगन्तुक गणना
  • Parliament Web Visit Counter
  • गृह पृष्ठ
  • राष्ट्रिय सभा
    • प्रमुख कार्यहरु
    • सभाका पदाधिकारी
    • संसदीय दलहरु
    • पूर्व पदाधिकारी
  • सदस्यहरु
    • सदस्यहरुको सूची
    • परिचयात्मक भिडियोहरु
  • समिति
    • विकास, आर्थिक मामिला तथा सुशासन समिति
    • विधायन व्यवस्थापन समिति
    • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
    • संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
    • संसदीय सुनुवाई समिति (संयुक्त)
    • राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)
    • संसदीय विशेष समितिहरु
  • सङ्घीय संसद् सचिवालय
  • बिधेयक
    • दर्ता विधेयक
    • विधेयकमा प्राप्त संशोधन प्रस्ताव
    • प्रमाणीकरण भएका विधेयक
    • विधेयकहरुको वर्तमान अवस्था
    • विधेयकमा संशोधनको सूचना
    • अध्यादेशको अवस्था
    • सन्धि सम्झौताको अवस्था
    • विधेयक सूचना फारामहरू
  • सूचना
    • संसदीय सूचनाहरु
    • सचिवालय सूचनाहरु
  • ऐन, नियम
  • प्रकाशन
  • फाराम