संसदीय दलहरु


क्र.सं. राजनीतिक दल महिला पुरुष जम्मा सदस्य सङ्ख्या
१ नेपाली काँग्रेस  ५ १९ २४
२ नेपाली कम्युनिष्‍ट पार्टी  ८ ९ १७
३ नेपाल कम्युनिष्‍ट पार्टी (एमाले)   ७ ३   १०
४ जनता समाजवादी पार्टी, नेपाल  १ १ २
५ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल  ० १  १
६ राष्‍ट्रिय जनमोर्चा  ० १  १
७ मनोनीत  १ १  २
जम्मा २२ ३५ ५७
अद्यावधिक मिति : २०८२/११/२५