सचिवालयका सूचनाहरु


क्र.स. शीर्षक
1. सम्पूर्ण विवरण जस्ताको त्यस्तै उतार गर्ने कार्य खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने सम्बन्धी सूचना पढ्नुहोस्
2. सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने सम्बन्धी सूचना पढ्नुहोस्
3. मिति २०८३ जेठ २४ गते बिहानको १०:०० बजेदेखि सञ्चालन भएको प्रयोगात्मक परीक्षामा उच्च अङ्क प्राप्त गर्ने अन्तरवार्ताका लागि छनोट भएका उमेदवारहरु र निजहरुको अन्तरवार्ता सम्बन्धी सूचना पढ्नुहोस्
4. मिति २०८३ जेठ २३ गते दिनको १:०० बजेदेखि सञ्चालन भएको ईलेक्ट्रिकल ओभरसियरको प्रयोगात्मक परीक्षामा उच्च अङ्क प्राप्त गर्ने अन्तरवार्ताका लागि छनोट भएका उमेदवार र निजहरुको अन्तरवार्ता सम्बन्धी सूचना पढ्नुहोस्
5. मिति २०८३ जेठ २३ गते बिहान ११:०० बजेदेखि सञ्चालन भएको विद्युत हेल्परको प्रयोगात्मक परीक्षामा उच्च अङ्क प्राप्त गर्ने अन्तरवार्ताका लागि छनोट भएका उमेदवार र निजहरुको अन्तरवार्ता सम्बन्धी सूचना पढ्नुहोस्
6. मिति २०८३ जेठ २३ गते सञ्चालन भएको स्वास्थ्य हेल्परको प्रयोगात्मक परीक्षामा उच्च अंक प्राप्त गर्ने उम्मेदवारहरुको नामावली साथै मिति २०८३/०२/२३ गते बेलुकी ५ बजे अन्तरवार्ता सञ्चालन हुने सम्बन्धी सूचना पढ्नुहोस्
7. मिति २०८३ जेठ २२ गते सञ्चालन भएको भारी सवारी चालक र हलुका सवारी चालकको प्रयोगात्मक परीक्षामा सफल हुनुभएका उम्मेदवारहरुको नामावली साथै मिति २०८३/०२/२४ गते बिहान ८ बजे अन्तरवार्ता सञ्चालन हुने सम्बन्धी सूचना पढ्नुहोस्
8. सङ्‍घीय संसद् सचिवालयको मिति २०८३/०२/२१ गते प्रकाशित संक्षिप्त सूचीमध्ये देहायबमोजिमका विज्ञापन नं., पदनाम, श्रेणीका पदहरूमा देहायको मितिमा प्रयोगात्मक परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना पढ्नुहोस्
9. भारी सवारी चालक र हलुका सवारी चालक पदको संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको प्रयोगात्मक परिक्षा सञ्चालन सम्बन्धी सूचना ! पढ्नुहोस्
10. सङ्घीय संसद् सचिवालयको मिति २०८३/०२/०६ गते प्रकाशित पदपूर्ति सम्बन्धी सूचना मार्फत विज्ञापित पदहरूमा दरखास्त दिएका आवेदकहरू मध्ये संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको नामावली प्रकाशन सम्बन्धी सूचना: पढ्नुहोस्
11. मिति २०८३/०२/०६ मा प्रकाशित सेवा करारमा कर्मचारीहरूको पदपूर्ति सम्बन्धी सूचना बमोजिम दरखास्त दिएका आवेदकहरूको संशोधित नामावली पढ्नुहोस्
12. मिति २०८३/०२/०६ मा प्रकाशित सेवा करारमा कर्मचारीहरूको पदपूर्ति सम्बन्धी सूचना बमोजिम दरखास्त दिएका आवेदकहरूको नामावली पढ्नुहोस्
13. मिति २०८३/०२/०६ गते प्रकाशित पदपूर्ति सम्बन्धी सूचनामार्फत विज्ञापित पदहरुका लागि सचिवालयको मिति २०८३/०२/०१ को महासचिवस्तरीय निर्णयबाट स्वीकृत "सङ्‍घीय संसद् सचिवालयमा विभिन्न अस्थायी पदमा पदपूर्तिको लागि उम्मेद्वार सिफारिस सम्बन्धी मापदण्ड, २०८३" पढ्नुहोस्
14. सूचनाको म्याद थप गरिएको पढ्नुहोस्
15. सम्पूर्ण विवरण उतार/तयार गर्ने कार्य सम्बन्धी पुन: विद्युतीय सिलबन्दी दरभाउपत्र आह्‌वानको सूचना पढ्नुहोस्
16. भिडियो क्यामेरा खरिद सम्बन्धी पुन: विद्युतीय सिलबन्दी दरभाउपत्र आह्‌वानको सूचना पढ्नुहोस्
17. सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने सम्बन्धी सूचना पढ्नुहोस्
18. दरखास्त दिने म्याद थप एवं सूचना संशोधन गरिएको पढ्नुहोस्
19. सम्पूर्ण विवरण उतार/तयार गर्ने कार्य सम्बन्धी विद्य‍ुतीय सिलबन्दी दरभाउपत्र आह्‌वानको सूचना पढ्नुहोस्
20. डेस्कटप कम्प्युटर, ल्यापटप कम्प्युटर र प्रिन्टर तथा स्मार्ट टिभि खरिद सम्बन्धी पुन: विद्य‍ुतीय सिलबन्दी दरभाउपत्र आह्‌वानको सूचना पढ्नुहोस्
21. सङ्घीय संसद् सचिवालयको अस्थायी दरबन्दीमा सेवा करारमा लिने पदपूर्ति सम्बन्धी सूचना पढ्नुहोस्
22. विद्य‍ुतीय सिलबन्दी दरभाउपत्र आह्‌वानको सूचना पढ्नुहोस्
23. डेस्कटप कम्प्युटर, ल्यापटप कम्प्युटर र प्रिन्टर तथा स्मार्ट टिभि खरिद सम्बन्धी विद्य‍ुतीय सिलबन्दी दरभाउपत्र आह्‌वानको सूचना पढ्नुहोस्
24. Request for Expressions of Interest पढ्नुहोस्
25. विद्य‍ुतीय बोलपत्र आह्‌वानको सूचना पढ्नुहोस्
26. विज्ञको रुपमा दर्ता हुन आउने सम्बन्धी सूचना पढ्नुहोस्
27. दुई पाङ्ग्रे सवारी साधन (स्कुटर) खरिद सम्बन्धी पुन: विद्युतीय दरभाउपत्र आह्‌वानको सूचना पढ्नुहोस्
28. सिलबन्दी प्रस्ताव स्वीकृत गर्ने सम्बन्धी सूचना पढ्नुहोस्
29. प्रतिनिधि सभा अन्तर्गतका विषयगत समिति तथा संयुक्त समितिका सभापति पदमा दर्ता भएका उम्मेदवार को अन्तिम नामावली सूची पढ्नुहोस्
30. परामर्श सेवा खरिद सम्बन्धी सूचना पढ्नुहोस्