दर्ता विधेयकहरु


अधिवेशन दर्ता नं. दर्ता मिति शीर्षक मन्त्रालय विधेयकमा सुझाव
18 3 2082-01-31 अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पढ्नुहोस्
18 2 2082-01-14 चलचित्र विधेयक, २०८१ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पढ्नुहोस्
18 1 2082-01-05 पर्यटन विधेयक, २०८१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पढ्नुहोस्
17 3 2081-10-15 सामाजिक सञ्जाल विधेयक, २०८१ (मिति २०८२/१०/२६ मा फिर्ता) सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पढ्नुहोस्
17 2 2081-09-23 राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पढ्नुहोस्
17 1 2081-09-01 पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ (मिति २०८२/०५/२७ गते प्रतिनिधि सभा विघटन भएसंगै विधेयक निष्क्रिय भएको) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पढ्नुहोस्
16 4 2081-04-18 नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ (मिति २०८२/०५/२७ गते प्रतिनिधि सभा विघटन भएसंगै विधेयक निष्क्रिय भएको) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पढ्नुहोस्
16 3 2081-03-04 तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ (मिति २०८२/०५/२७ गते प्रतिनिधि सभा विघटन भएसंगै विधेयक निष्क्रिय भएको) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पढ्नुहोस्
16 2 2081-02-31 नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ (मिति २०८२/०५/२७ गते प्रतिनिधि सभा विघटन भएसंगै विधेयक निष्क्रिय भएको) उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालय पढ्नुहोस्
16 1 2081-01-12 मिडिया काउन्सिल विधेयक, २०८० (मिति २०८२/०५/२७ गते प्रतिनिधि सभा विघटन भएसंगै विधेयक निष्क्रिय भएको) सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पढ्नुहोस्
13 1 2079-12-05 राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ (मिति २०८२/०५/२७ गते प्रतिनिधि सभा विघटन भएसंगै विधेयक निष्क्रिय भएको) गैरसरकारी विधेयक पढ्नुहोस्
12 4 2079-03-22 संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७९ (मिति २०७९/११/०५ मा फिर्ता) प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय पढ्नुहोस्
11 3 2078-07-16 कोभिड-१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ (मिति २०८०/०२/१५ मा फिर्ता) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पढ्नुहोस्
11 2 2078-07-16 औषधि (तेस्रो संशोधन) विधेयक, २०७८ (मिति २०७८/१२/३० मा फिर्ता भएको) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पढ्नुहोस्
11 1 2078-07-16 स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७८ (मिति २०७८/१२/३० मा फिर्ता भएको) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पढ्नुहोस्
10 2 2078-05-31 फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक,२०७८ (मिति २०७८/०६/२२ मा फिर्ता भएको) कानून, न्याय तथा संसदिय मामिला मन्त्रालय पढ्नुहोस्
10 1 2078-05-31 यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक,२०७८ (मिति २०७८/०६/२२ मा फिर्ता भएको) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पढ्नुहोस्
06 5 2077-03-18 विद्युत विधेयक, २०७७ (मिति २०७९/०५/३१ मा फिर्ता) ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पढ्नुहोस्
06 1 2077-02-22 सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक,२०७७ (मिति २०७९/१२/२७ मा फिर्ता भएको) गैरसरकारी पढ्नुहोस्
06 3 2077-02-19 प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ (मिति २०८०/०१/१५ मा फिर्ता) संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पढ्नुहोस्
Showing 1 result of total 2 results