दैनिक कार्यसूची : २०७८ भदौ २८, सोमवार (दोस्रो बैठक)
|
|
संघीय संसद राष्ट्रिय सभा दशौँ अधिवेशन बैठक - ४ २०७८ भदौ २८ गते सोमवार (दोस्रो) दैनिक कार्यसूची |
|
|
|||||
|
|
|
व्यवस्थापन कार्य |
|
|
||||
|
१. |
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले,- |
|
||||||
| (क) | प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “लोक सेवा आयोग विधेयक, २०७५ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
| (ख) | “लोक सेवा आयोग विधेयक, २०७८ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
| शोक प्रस्ताव | ||||||||
|
2. |
सम्माननीय अध्यक्षले राष्ट्रिय सभाका पूर्व सदस्य रुक्म शम्शेर ज.ब.रा. को निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|
||||||
|
|
|
(डा. भरतराज गौतम) |
||||||
