राष्ट्रिय सभा (पन्ध्रौं अधिवेशन) बैठक संख्या - ०९, मिति २०८० साल, फागुन १८ गते , शुक्रबार / “विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सम्पति शुद्धीकरण (मनी लाउण्डरीङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” माथिको छलफल