राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक संख्या -११, मिति २०८२ साल, जेठ ७ गते / राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले “शहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुहुँदै