राष्ट्रिय सभा बैठक २०७७ साल, असार ४ गते बिहिबार , बिहान ११:०० बजे - नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको छलफल / माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा० शिवमाया तुम्बाहाङ्फेद्वारा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत



पूर्ण विवरण

माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा० शिवमाया तुम्बाहाङ्फेद्वारा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत