राष्ट्रिय सभा (चाैधाैं अधिवेशन) बैठक संख्या - ३९, मिति २०८० साल, भदाै १८ गते, साेमबार / “संविधान अनुसार बन्न बाँकि कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०” माथि छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सहभागि माननीय सदस्यहरु / मा. दिल कुमारी रावल थापा "पार्वती"