मिति २०८३/०४/२९ गते, बिहान ११:०० बजे बस्ने समितिको ३४०औँ बैठक
राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरुलाई उपस्थितिको लागि अनुरोध गर्दछु।
छलफलका विषयहरु
मितिः २०८३/०४/२९ गते, शुक्रबार
समयः बिहान ११:०० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।
आमन्त्रित
(सदन राई)
शाखा अधिकृत
छलफलका विषयहरु
- मानव अधिकारको वर्तमान अवस्था र आयोगको विभिन्न प्रतिवेदनहरूको कार्यान्वयन सम्बन्धमा,
- विविध।
मितिः २०८३/०४/२९ गते, शुक्रबार
समयः बिहान ११:०० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।
आमन्त्रित
१. अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोग,
२. सचिव, राष्ट्रिय मानव अधिकार आयोग।
२. सचिव, राष्ट्रिय मानव अधिकार आयोग।
(सदन राई)
शाखा अधिकृत