मिति २०८३/०४/२५ गते, बिहान ११:०० बजे बस्ने समितिको ३३९औँ बैठक
राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरुलाई उपस्थितिको लागि अनुरोध गर्दछु।
छलफलका विषयहरु
मितिः २०८३/०४/२५ गते, सोमबार
समयः बिहान ११:०० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।
(सदन राई)
शाखा अधिकृत
छलफलका विषयहरु
- समितिको बैठक सञ्चालन कार्यविधि सम्बन्धमा
- विविध।
मितिः २०८३/०४/२५ गते, सोमबार
समयः बिहान ११:०० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।
(सदन राई)
शाखा अधिकृत