मिति २०८३/०४/२० गते, बिहान ११:०० बजे बस्ने समितिको ३३८औँ बैठक
राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरुलाई उपस्थितिको लागि अनुरोध गर्दछु।
छलफलका विषयहरु
मितिः २०८३/०४/२० गते, बुधबार
समयः बिहान ११:०० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।
आमन्त्रित :-
छलफलका विषयहरु
- दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मुल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धमा
- विविध।
मितिः २०८३/०४/२० गते, बुधबार
समयः बिहान ११:०० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।
आमन्त्रित :-
१. माननीय मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,
२. श्रीमान् सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
३. श्री अध्यक्ष, उपभोक्ता हित संरक्षण मञ्च
४. श्री अध्यक्ष, राष्ट्रिय उपभोक्ता मञ्च
(सदन राई)
शाखा अधिकृत
२. श्रीमान् सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
३. श्री अध्यक्ष, उपभोक्ता हित संरक्षण मञ्च
४. श्री अध्यक्ष, राष्ट्रिय उपभोक्ता मञ्च
(सदन राई)
शाखा अधिकृत