मिति २०८३/०४/१३ गते, बिहान ११:०० बजे बस्ने समितिको ३३७औँ बैठक


राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरुलाई  उपस्थितिको लागि अनुरोध गर्दछु।
छलफलका विषयहरु
  • समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना  सम्बन्धमा
  • विविध।
 
मितिः २०८३/०४/१३ गते, बुधबार
समयः बिहान ११:०० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकासमितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।