मिति २०८३/०४/११ गते, दिनको १२:१५ बजे बस्ने समितिको ३३६औँ बैठक
राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय, स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरु तथा सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गर्दछु।
छलफलका विषयहरु
मितिः २०८३/०४/११ गते, सोमबार
समयः दिनको १२:१५ बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।
छलफलका विषयहरु
- समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारी सम्बन्धमा
- विविध।
मितिः २०८३/०४/११ गते, सोमबार
समयः दिनको १२:१५ बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।