मिति २०८३/०४/०८ गते, दिनको २:३० बजे बस्ने समितिको ३३५औँ बैठक


राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय, स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरु तथा सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गर्दछु।
छलफलका विषयहरु
  • दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा सम्बन्धमा
  • विविध।
 
मितिः २०८३/०४/०८ गते, शुक्रबार
समयः दिनको ०२:३ बजे,
स्थानः विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३०१।