मिति २०८३/०४/०४ गते, बिहान ११:०० बजे बस्ने समितिको ३३४औँ बैठक


राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय, स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरु तथा सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गर्दछु।
छलफलका विषयहरु
  • संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको "राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन" प्रतिवेदनबारे छलफल
  • विविध।
 
मितिः २०८३/०४/०४ गते, सोमवार।
समयः बिहान ११:० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।