मिति २०८३/०३/०२ गते, बिहान ११:०० बजे बस्ने समितिको ३३१औँ बैठक


राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय, स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरु तथा सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गर्दछु।
छलफलका विषयहरु
  • उपसमितिको कार्यक्षेत्रमा हेरफेर
  • विविध।
 
मितिः २०८३/०३/०२ गते, मंगलवार।
समयः बिहान ११:०० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।