Committee meeting notice 2083-02-25 - मिति २०८३/०२/२५ गते, बिहान ११:०० बजे बस्ने समितिको ३३०औँ बैठक


राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय, स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरु तथा सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गर्दछु।
छलफलका विषयहरु
  • कर्णाली प्रदेशमा भएको स्थलगत अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमाथि छलफल,
  • विविध।
 
मितिः २०८३/०२/२५ गते, सोमवार।
समयः बिहान ११:०० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।