मिति २०८३ जेठ २२ गते सञ्चालन भएको भारी सवारी चालक र हलुका सवारी चालकको प्रयोगात्मक परीक्षामा सफल हुनुभएका उम्मेदवारहरुको नामावली साथै मिति २०८३/०२/२४ गते बिहान ८ बजे अन्तरवार्ता सञ्चालन हुने सम्बन्धी सूचना


मिति २०८३ जेठ २२ गते बिहान ८ बजेदेखि सञ्चालन भएको भारी सवारी चालक र हलुका सवारी चालकको प्रयोगात्मक परीक्षामा देहायबमोजिमका उम्मेदवारहरु सफल हुनुभएको व्यहोरा जानकारी गराइन्छ। साथै सफल उम्मेदवारहरुलाई मिति २०८३/०२/२४ गते बिहान ८ बजे अन्तरवार्ताका लागि संङ्घीय संसद् सचिवालयमा उपस्थितिका लागि यो सूचना प्रकाशन गरिएको छ ।  
प्रयोगात्मक परीक्षामा सफल उम्मेदवार र अन्तर्वार्ता सम्बन्धी सूचना.pdf