सङ्घीय संसद् सचिवालयको मिति २०८३/०२/२१ गते प्रकाशित संक्षिप्त सूचीमध्ये देहायबमोजिमका विज्ञापन नं., पदनाम, श्रेणीका पदहरूमा देहायको मितिमा प्रयोगात्मक परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना
सङ्घीय संसद् सचिवालयको मिति २०८३/०२/२१ गते प्रकाशित संक्षिप्त सूचीमध्ये देहायबमोजिमका विज्ञापन नं., पदनाम, श्रेणीका पदहरूमा देहायको मितिमा प्रयोगात्मक परीक्षा सञ्चालन हुने हुँदा आफ्नो परिचय खुल्ने सक्कल कागजात सहित सङ्घीय संसद् सचिवालयमा उपस्थितिका लागि यो सूचना प्रकाशन गरिएको छ।
प्रयोगात्मक परीक्षा सूचना.pdf