मिति २०८३/०२/०७ गते, बिहान ११:०० बजे बस्ने समितिको ३२९औँ बैठक


संघीय संसद, राष्ट्रिय सभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यूहरू एवम् सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि अनुरोध छ।
 
छलफलका विषयहरूः
भूमिहीन नागरिकहरुलाई अस्थायी रुपमा राखिएको होल्डिङ्ग सेन्टरको अनुगमनको समीक्षा,
विविध ।
 
कार्यक्रमः-
मितिः २०८३ जेठ ०७ गते, बिहिवार ।
समयः बिहानको ११:०० बजे ।
     स्थानः विधायन समिति हल (भवन नं. २, कोठा नं. ५१४),
           संघीय संसद सचिवालय, सिंहदरवार ।