संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकको सूचना
सूचना
राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय, स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरु तथा सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गर्दछु।छलफलका विषयहरु
१. साइवर बुलिङ्ग लगायत साइबर अपराध र नियन्त्रणको लागि भइरहेका प्रयासहरू,
२. वर्षायामको शुरूवातसँगै आगलागी, बाढी, पहिरो, महामारी लगायत विपद्जन्य जोखिमहरूको न्यूनीकरण, विपद प्रतिकार्य र विपद् पुनर्लाभको तयारी
३. विविध।
मितिः २०८३/०१/१० गते, बिहीबार
समयः बिहान ११:०० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।