मिति २०८३/०१/०७ गते, बिहान ११:०० बजे बस्ने समितिको ३२४औँ बैठक
सूचना
राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय, स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरु तथा सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गर्दछु।छलफलका विषयहरु
१. उपसमिति पुनर्गठन,
२. समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा अन्तरक्रिया एवं स्थलगत अनुगमन।
३. विविध।
मितिः २०८३/०१/०७ गते, सोमवार
समयः बिहान ११:०० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।