- मिति २०८२/०९/०८ गते, दिनको २:३० बजे बस्ने समितिको ३१५औँ बैठक
सूचना
राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय, स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरु तथा सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गर्दछु।
छलफलका विषयहरु
- राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्ययोजना ।
- राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने EIA को सहजीकरण सम्बन्धमा ।
- विविध।
समयः दिनको २:३० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।