मिति २०८२/०७/१४ गते, बिहान ११:०० बजे बस्ने समितिको ३०८औँ बैठक


सूचना
राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय, स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरु तथा सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गर्दछु।
छलफलका विषयहरु
  • राष्ट्रिय गौरवका आयोजना अध्ययन सम्बन्धमा,
  • विविध ।
 मितिः २०८२/०७/१४ गते, शुक्रबार
समयः बिहान ११:० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
          भवन नं. २, कोठा नं.३१३।