मिति २०८२/०६/०५ गते, दिनको १२:३० बजे बस्ने समितिको ३०६औँ बैठक


सूचना
राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय, स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरु तथा सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गर्दछु।
छलफलका विषयहरु
समितिको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदनमाथि छलफल,
विविध ।
 
मितिः २०८२/०६/०५ गते, आइतबार
समयः दिनको १२:३० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष, 
         भवन नं. २, कोठा नं.३१३।