मिति २०८२/०५/१९ गते, दिनको १:०० बजे बस्ने समितिको ३०५औँ बैठक
सूचना
राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय, स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरु तथा सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गर्दछु।
छलफलका विषयहरु
- समितिको आ.व. २०८२/०८३ को वार्षिक कार्ययोजनामाथि छलफल र पारित,
- लुम्बिनी प्रदेश अन्तर्गत भएका अनुगमन एवम् अन्तर्क्रियाको प्रतिवेदनमाथि छलफल र पारित,
- विविध ।
समयः दिनको १:०० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।