मिति २०८२/०४/२८ गते, बिहान ११:०० बजे बस्ने समितिको ३०२औँ बैठक


सूचना
राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय, स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरु तथा सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गर्दछु।
 
छलफलका विषयहरु
  • महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षहरु,
  • विविध ।
 मितिः २०८२/०४/२८ गते, बुधबार
समयः बिहान ११:०० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
          भवन नं. २, कोठा नं.३१३।