मिति २०८२/०४/०२ गते, मध्याह्न १२:०० बजे बस्ने समितिको २९७ औँ बैठक


सूचना।
राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय, स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरु तथा सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गर्दछु।
 
छलफलका विषयहरु
  • शान्ति सुरक्षा र अपराध नियन्त्रणको अवस्था, सुरक्षाकर्मीको मनोवल बढाउन पछिल्लो समयमा भएका प्रयासहरु,
  • विविध ।
मितिः २०८२/०४/०२ गते, शुक्रबार
समयः मध्याह्न १२:०० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
          भवन नं. २, कोठा नं.३१३।
 
आमन्त्रित:
माननीय मन्त्री, गृह मन्त्रालय
सचिव, गृह मन्त्रालय
प्रहरी महानिरीक्षक, नेपाल प्रहरी
सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल, नेपाल