-मिति २०८२/०२/०८ गते, बिहान ११:०० बजे बस्ने समितिको २८७ औँ बैठक
सूचना
छलफलका विषयहरु
समयः बिहान ११:०० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।
राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय, स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरु तथा सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गर्दछु।
छलफलका विषयहरु
- विपद व्यवस्थापन (विपद जोखिम न्यूनीकरण, विपद प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, विपद जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा,
- विविध ।
समयः बिहान ११:०० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।