- मिति २०८१/११/२६ गते विहान ११:०० बजे बस्ने समितिको बैठक
- नेपालको संविधानको भाग २७ को धारा २६५ मा यस भाग बमोजिम गठन भएका आयोगहरुको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था सम्बन्धमा विज्ञहरुको धारणा सम्बन्धमा,
- विविध।
- विविध।